मंसिर ११, पैयूँ । पर्वतको पैयूँमा आगो लागि हुदा घर जलेर नष्ट भएको छ । बुधबार राति पैयूँ गाउँपालिका वडा नम्बर ५ खोलापारी (चिसापानी) मा आगोलागि हुदा एक घर जेलर नष्ठ भएको हो ।
राति साढे दश बजे तिर आगो लागि हुदा घर जलेर नष्ट भएको तर कुनै पनि मानविय र चौपाया क्षति नभएको ईलाका प्रहरी कार्यालय हुवास जानकारी दिएको छ ।
आगो के कति कारणले लागेको भन्ने नखुलेक प्रहरी जनाएको छ ।