Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतमा प्रहरीले माग्यो विरोध प्रदर्शनका क्रममा तोडफोड–आगजनी गरेको फोटो भिडियो

पर्वतमा प्रहरीले माग्यो विरोध प्रदर्शनका क्रममा तोडफोड–आगजनी गरेको फोटो भिडियो

  • PNN Times
  • शनिवार, भाद्र २८ २०८२


  • पर्वतमा प्रहरीले माग्यो विरोध प्रदर्शनका क्रममा तोडफोड–आगजनी गरेको फोटो भिडियो

    पर्वत, भदौ २८, पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा भदौ २४ गते भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा तोडफोड र आगजनीका घटना भएका छन्।

    आन्दोलनकै क्रममा सार्वजनिक सम्पत्ति तथा सर्वसाधारणमा त्रास सिर्जना गर्ने गतिविधि भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्वतले आम नागरिकसँग सहयोग गर्न आग्रह गरेको छ।

    images

    प्रहरीका अनुसार घटनासँग सम्बन्धित तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू जो–कोहीसँग भए, उपलब्ध गराइदिन अनुरोध गरिएको छ।

    जिल्ला प्रहरी कार्यालयले यस्तो सूचना, सामग्री वा प्रमाणहरू parbatpolice.news@gmail.com मा पठाउन वा WhatsApp/Viber नम्बर 9857615555, 9857630551, 9857624188 मा सम्पर्क गर्न सकिने जनाएको छ।

    शनिवार, भाद्र २८ २०८२०९:००:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend