Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङमा ५० जनाले रक्तदान गरे

वालिङमा ५० जनाले रक्तदान गरे

  • PNN Times
  • शुक्रवार, माघ १० २०८२


  • वालिङमा ५० जनाले रक्तदान गरे

    वालिङ, ९ माघ ।
    स्याङ्जाको वालिङमा आज ५० जनाले रक्तदान गरेका छन् । होराइजन युथ क्लव वालिङ ९ भुम्रे र रोटरी क्लव अफ वालिङको संयुक्त आयोजनामा भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार स्याङ्जाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।
    क्लवका सदस्यहरु, स्थानीय युवा एवम् समाजसेवीहरुले रक्तदान गरेका थिए । IMG_2187.JPGIMG_2179.JPGB.jpeg

    शुक्रवार, माघ १० २०८२०५:३९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend