Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयुँ गाउँपालिका वडा नम्बर ४ द्वारा कृषकलाई टनेल वितरण 

पैयुँ गाउँपालिका वडा नम्बर ४ द्वारा कृषकलाई टनेल वितरण 

  • PNN Times
  • शुक्रवार, मंसिर २६ २०७७


  • पैयुँ गाउँपालिका वडा नम्बर ४ द्वारा कृषकलाई टनेल वितरण 

    मंसिर २६, पैयूँ । पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ४ ले कृषकलाई टनेल वितरण गरेको छ ।  एक घर, एक टनेल बनाउने उद्देश्यका  साथ वडाले कृषकहरुलाई टनेल वितरण गरेको हो ।

    बिउ उत्पादन गर हामीलाई देउ भनेर वडाले कृषकहरुलाई विगतका वर्ष देखी सहयोग गर्दै आएको वडा नम्बर ४ का अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनु भयो ।

    images

    उहाँले कृषकहरुलाई बेमौसमी अर्गानीक तरकार उत्पादन गरि आत्मनिर्भर बनाउने लक्ष्य अनुरुप इच्छुक कृषकको चाहाना अनुसार टोल बिकास समितीको सिफारिसमा बितरण सुरु गरिएको बताउनु भयो ।  

    2 pp.JPG

    शुक्रवार, मंसिर २६ २०७७०७:४०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend