Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पशुपति शर्माको कठै मेरो देश सार्वजनिक (भिडियो सहित)

पशुपति शर्माको कठै मेरो देश सार्वजनिक (भिडियो सहित)

  • PNN Times
  • बुधवार, पौष ८ २०७७


  • पशुपति शर्माको कठै मेरो देश सार्वजनिक (भिडियो सहित)

    पौष ८ ।  लोकदोहोरी गायक पशुपति शर्माको कठै मेरो देश बोलको गित सार्वजनिक भएको छ । गितमार्फत शर्माले देशको वर्तमान अवस्थालाई देखाउन खोजेका छन ।

    उनका गितहरुमा समाजको यथार्थता बारे  आवाज समेटिन्छ ।  यसपालि पनि उनले कठै मेरो देश गितमा यस्तै जनाताका आवज समेटेका छन ।

    images

    बुधबार बिहान आफ्नै युट्यूव मार्फत उनले यो गित सार्वजनिक गरेका हुन । उनले गितमा अहिले पनि यिनै छन यहाँ भोलि आउछन यिनै, के जनता जन्म्या हुन र भोट मात्र दिनै ।

    लाज पचाए नाङ्गै भए, सबै कुरा खोले, अब मरे बनिदैन कसैको नि झोले भन्ने जस्ता गहकिला र पेचिलो शब्दहरु प्रयोग गरेका छन । जस्ले वर्तमान राजनिति परिस्थितीले देशमा पारेको असर बारे बोलेको छ । 

    बुधवार, पौष ८ २०७७१०:२७:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend