Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँको सुरक्षित वस्ती निर्माणलाई लालीगुरास सेवा समाज बहराईनको २५ हजार सहयोग

पैयूँको सुरक्षित वस्ती निर्माणलाई लालीगुरास सेवा समाज बहराईनको २५ हजार सहयोग

  • PNN Times
  • बुधवार, माघ २८ २०७७


  • पैयूँको सुरक्षित वस्ती निर्माणलाई लालीगुरास सेवा समाज बहराईनको २५ हजार सहयोग
    माघ २८, । पैयूँको जोखिम वस्ती स्थानान्तरणको लागि लालि गुरास सेवा समाज बहराईनले आर्थिक सहयोग  प्रदान गरेको छ । लालि गुरास सेवा समाज बहराईनले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोकमा रहेको जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित वस्ती निर्माण कार्यको लागि आर्थिक सहयोग प्रदान गरेको हो ।
    समाजले जोखिम वस्ती स्थानान्तरण गरी सुरक्षित वस्ती निर्माणको लागि द निर्भीक फाउण्डेशनलाई पच्चिस हजार पाँच सय पचपन्न ( २५,५५५) रुपैयाँ आर्थिक सहयोग गरेको  हो । 
    111.jpg

    बुधवार, माघ २८ २०७७०५:२२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend