Logo

शनिवार, कार्तिक १ गते २०८३

images

काठमाडौँ टोखामा पहिरो खस्दा जुम्ल्याहा दिदीबहिनी कै ज्यान गयो !!

काठमाडौँ टोखामा पहिरो खस्दा जुम्ल्याहा दिदीबहिनी कै ज्यान गयो !!

  • PNN Times
  • बुधवार, श्रावण २१ २०७७


  • काठमाडौँ टोखामा पहिरो खस्दा जुम्ल्याहा दिदीबहिनी कै ज्यान गयो !!

    काठमाडौंको टोखामा पहिरोमा परी जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको छ।

    मंगलबार बिहान टोखा नगरपालिका-१ तासीडाँडामा पहिरो खस्दा तीन/तीन वर्षीया जुम्ल्याहा दिदीबहिनीको मृत्यु भएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ।

    images

    मृत्यु हुनेमा सचिन रानामगर र सन्ध्या रानामगर छन्।

    ‘काम गरेर आमाबुबा टहरोमा खाना खाँदै थिए,’वृत्तका डिएसपी रोशन खड्काले भने,’त्यत्तिकैमा पहिरो खसेर बच्चाहरू पुरिए। उनीहरूलाई तान्न पाएनन्।’

    उनीहरूका आमाबुबा मजदूर हुन्।

     

    बुधवार, श्रावण २१ २०७७०३:१३:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend