Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा थापा

नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा थापा

  • PNN Times
  • शुक्रवार, चैत्र २७ २०७७


  • नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा थापा

    चैत्र २७ पर्वत । नेपाल पत्रकार महासंघ पर्वत शाखाको अध्यक्षमा सन्तोष थापा नेतृत्वको प्यानल नै विजयी भएको छ । 
    शाखाको उपाध्यक्षमा निर्भीक नारायण भुर्तेल, उपाध्यक्ष (महिला) इन्दु तिवारी, सचिव राजबाबु पिसी, सह-सचिव निर्मल पौडेल, सहसचिव (समावेशी) दिपेश बिक. कोषाध्यक्ष डिल बहादुर बिक, महिला सदस्य रमा सुवेदी शान्ति, अन्य समावेशी सदस्य गिता कुमारी शर्मा र सदस्यहरुमा माधव पराजुली, विकास राज पौडेल, महेन्द्र जिसी, राजन पौडेल र सुवास लामिछाने निर्वाचित भएका छन । 

    नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन भएको थियो । 

    शुक्रवार, चैत्र २७ २०७७०८:१०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend