Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मन्त्री अर्यालको पहलमा चापाकोटमा पार्क निर्माण हुदै 

मन्त्री अर्यालको पहलमा चापाकोटमा पार्क निर्माण हुदै 

  • PNN Times
  • बिहिवार, बैशाख १६ २०७८


  • मन्त्री अर्यालको पहलमा चापाकोटमा पार्क निर्माण हुदै 

    वैशाख १६, चापाकोट । स्याङ्जाको चापाकोट नगरपालिकामा पार्क बन्ने भएको छ । चापाकोट नगरपालिका वडा नम्बर ९ बेलचौरमा शित्तलपार्क बन्ने भएको हो । 

    कृषि तथा पशुपंक्षि विकास मन्त्री पद्मा अर्यालको पहलमा विनियोजित ५० लाख रुपैयाँ बजेटमा शित्तल पार्क निर्माण कार्य अगाडि बढेको हो । 

    images

    यही आर्थिक वर्षमा सम्पनन हुने गरि कृषि तथा पशुपंक्षि विकास मन्त्री पद्मा कुमारी अर्यालले पार्कको शिल्यान्यास समेत गर्नु भएको छ । 

    IMG_4933.jpeg

    करिब ८० रोपनी जमिनमा पार्क निर्माण हुदा चापाकोट र रामपुरका नागरीकको आकर्षण पर्यटकीय गन्तव्य बन्ने छ । पार्कमा बालउद्यान, पिकनीक स्पोर्ट, भ्यूपोइन्ट समेत बनाइने छ । 

    बिहिवार, बैशाख १६ २०७८०५:५७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend