शनिवार, कार्तिक १ गते २०८३
बुधवार, जेठ ५ २०७८
काठमाडौं- देशभर एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ ।
बुधबार बिहान ५ बजेर ४३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्प कति रेक्टरस्केलको हो भन्ने खुलेको छैन । विस्तृत विवरण आउन बाँकी छ ।
Copyright © 2026 All right reserved to pnntimes.com Site By: SobizTrend