जेठ ११ । लोक गायक पशुपति शर्माले पार्टिको कार्यकर्ता भन्दा पहिला जनता बन्न सकेमा देश बन्ने बताउनु भएको छ ।
शर्माले आफ्नो फेसबुकमा स्टाटस लेख्दै पार्टीको कार्यकर्ता भन्दा पहिला जनता बन्न सकेमा देश बन्ने बताउनु भएको हो ।
पार्टिको कार्यकर्ता भन्दा पहिला जनता बन शर्मा भन्नु हुन्छ अनी बल्ल देश बन्छ ।
साथै शर्माले आफु म कुनै पार्टीको झोले कार्यकर्ता नभई नेपाल देशको ईमान्दार जनता भएको बताउनु भएको छ ।
