Logo

आइतवार, कार्तिक २ गते २०८३

images

कालीगण्डकीमा जलयातायात सञ्चालनको अध्ययनका लागि बजेट विनियोजन

कालीगण्डकीमा जलयातायात सञ्चालनको अध्ययनका लागि बजेट विनियोजन

  • PNN Times
  • शनिवार, जेठ १५ २०७८


  • कालीगण्डकीमा जलयातायात सञ्चालनको  अध्ययनका लागि  बजेट विनियोजन

    जेठ १५, काठमाडौं । आगामी आर्थिक वर्षका २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कालीगण्डकीमा जलयातायात सञ्चालन गर्न अध्ययन गरिने बताउनु भयो । उहाँले देवघाट देखि राम्दीसम्म जलयातायात सञ्चालनको अध्ययनको लागि बजेट व्यवस्थापन गरेको बताउनु भयो ।

    शनिवार, जेठ १५ २०७८०५:५६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend