जेठ १५, काठमाडौं । आर्थिक वर्षका २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पर्वतको जोखिमयुक्त बस्ती स्थानान्तरण गरिने बताउनु भयो । उहाँले पर्वत सहितका केही जिल्लाका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न र एकीकृत बस्ती विकासको लागि बजेट विनियोजन गरेको बताउनु भयो ।