जेठ १५, काठमाडौं । स्याङ्जाको वालिङलाई स्मार्ट सिटि निर्माण गर्न बजेट विनियोजन भएको छ । आर्थिक वर्षका २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्याङ्जाको वालिङ नगरपालिका सहितका पालिकालार्ई स्मार्ट सिटि निर्माण गर्न बजेट विनियोजन गरेको बताउनु भएको हो ।