Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अविरल वर्षाका कारण सेतिवेणी बजार डुवानमा

अविरल वर्षाका कारण सेतिवेणी बजार डुवानमा

  • PNN Times
  • मंगलवार, आषाढ १ २०७८


  • अविरल वर्षाका कारण सेतिवेणी बजार डुवानमा

    असार १, पर्वत । पर्वत, स्याङजा र गुल्मिको संगम स्थलमा रहेको सेतिवणी बजार डुबानमा परेको छ ।

    ऐतिहासिक धार्मिक महत्व बोकेको शिला शालिग्राम समेत रहेको उक्त क्षेत्र सोमबार देखी परेको अविरल वर्षाका कारण डुवानमा परेकोहो ।

    images

    स्याङजा जिल्ला तर्फ पर्ने करिब १० घर बाढिको उच्च जोखिममा रहेको स्थानिय नविन्द्र भुर्तेलले जानकारी दिनुभयो ।

     

    उनिहरुलाई गत राति नै प्रहरिले सुरक्षित ठाउँमा बस्न आग्रह गरेको इलाका प्रहरि कार्यालय पर्वतका प्रहरि निरीक्षक लाल बहादुर विकलेजानकारी दिनु भयो ।

    निरन्तर बर्षा परि रहेपछि कालिगण्डकि ए जलविद्युत केन्द्रको बाध खोलिएको छ। 

    मंगलवार, आषाढ १ २०७८०१:४०:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend