Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रातिदेखि बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी, अझै नियन्त्रणमा आएन

रातिदेखि बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी, अझै नियन्त्रणमा आएन

  • PNN Times
  • शनिवार, श्रावण २३ २०७८


  • साउन २३, काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

    शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

    images

    आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।

     

    शनिवार, श्रावण २३ २०७८०७:३३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend