Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कुलमानको कमब्याक

कुलमानको कमब्याक

  • PNN Times
  • बुधवार, श्रावण २७ २०७८


  • कुलमानको कमब्याक

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदमा दोस्रोपटक नियुक्त भएका कुलमान घिसिङले पदभार सम्हालेका छन् ।

    ऊर्जा मन्त्रालयमा नियुक्तिपत्र बुझेर कुलमान प्राधिकरण पुगेका थिए । ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङले पदभार सम्हालिसकेका छन् ।

    images

     

    बुधवार, श्रावण २७ २०७८०२:११:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend