Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङजाको राम्दिमा पहिरो जादा १ जनाको मृत्यु ३ घाईते

स्याङजाको राम्दिमा पहिरो जादा १ जनाको मृत्यु ३ घाईते

  • PNN Times
  • आइतवार, भाद्र १३ २०७८


  • स्याङजाको राम्दिमा पहिरो जादा १ जनाको मृत्यु ३ घाईते

    भदौ १३, स्याङजा ।  स्याङजा राम्दीमा पहिरो जादा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । 


    गल्याङ नगरपालिका वडा नम्बर १ राम्दिमा पहिरो जादा वालिङ नगरपालिका वडा नम्बर १४ कि धन माया उम्राहको मृत्यु भएको स्याङजाका प्रहरि प्रमुख प्रहरि उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभएको छ ।

    images

    घाईते तिनजनालाई उपचारको लागि पाल्पा पठाईएको छ । साथै 
    पहिरोले एक घर पूर्ण रुपमा क्षति पुर्याएको छ भने ३ घर क्षति भएको छ । 

    आइतवार, भाद्र १३ २०७८०५:३९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend