Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतमा पहिरो जादा ८ जनाको मृत्यु

पर्वतमा पहिरो जादा ८ जनाको मृत्यु

  • PNN Times
  • शुक्रवार, भाद्र १८ २०७८


  • पर्वतमा पहिरो जादा ८ जनाको मृत्यु

    फाईल तस्वीर...


    भदौ
    १८, पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा आठ जनाको मृत्यु भएको छ । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३दुर्लुङमा ५ जनाको मृत्यु भएको प्रमुख जिल्लाअधिकारी देवी क्षेत्री पाण्डेले जानकारी दिनु भयो । यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षकाछोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

    images

    यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।

    शुक्रवार, भाद्र १८ २०७८०८:१२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend