Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

  • PNN Times
  • बुधवार, भाद्र ३ २०७७


  • राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

    काठमाण्डौ । राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्येष्टि गरिएको छ ।  घिमिरेको बुधबार पशुपति आर्यघाटमा  अन्त्येष्टि गरिएको हो ।

    राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।  

    घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ः५५ बजे निवासमै निधन भएको थियो । 

    images

     

    rr.JPG

    बुधवार, भाद्र ३ २०७७१२:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend