Logo

आइतवार, कार्तिक २ गते २०८३

images

सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घट्यो

  • PNN Times
  • मंगलवार, मंसिर ७ २०७८


  • सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घट्यो

    ७ मंसिर,। मंगलबार सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घटेको छ ।

    सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images
    महासंघले आज तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । सोमबार उक्त सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
    यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदीको प्रतितोला भाउ १२७० बाट १२ सय ५५ रुपैयाँमा आइपुगेको

    छ 

    अन्तर्राष्ट्रिय बजारको असरकै कारण नेपालमा पनि सुनचाँदीको मूल्यमा गिरावट आएको महासंघले जनाएको छ ।७ मंसिर, काठमाडौं । मंगलबार सुनको मूल्य एकैदिन १६ सय रुपैयाँले घटेको छ ।

    सोमबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघले आज तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ८ सय रुपैयाँ तोकेको छ । सोमबार उक्त सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो 

    यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदीको प्रतितोला भाउ १२७० बाट १२ सय ५५ रुपैयाँमा आइपुगेको छ 

    अन्तर्राष्ट्रिय बजारको असरकै कारण नेपालमा पनि सुनचाँदीको मूल्यमा गिरावट आएको महासंघले जनाएको छ ।

     

    मंगलवार, मंसिर ७ २०७८१२:४७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend