Logo

शनिवार, कार्तिक १ गते २०८३

images

वालिङको गाउँवेशी डिपार्टमेन्ट स्टोरमा आगलागी

वालिङको गाउँवेशी डिपार्टमेन्ट स्टोरमा आगलागी

  • PNN Times
  • बुधवार, मंसिर ८ २०७८


  • वालिङको गाउँवेशी डिपार्टमेन्ट स्टोरमा आगलागी

    मंसिर ८, वालिङ । स्याङ्जाको वालिङमा आगलागी भएको छ । वालिङ नगरपालिका वडा नम्बर ८ मोडमा रहेको गाउँवेशी डिपार्टमेन्टस्टोरमा बुधाबर राति आगलागी भएको हो । राति १ बजेको समयमा विद्युत सटभएर आगलागी भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

    आगलागीबाट डिपार्टमेन्टस्टोरमा खाद्यन्न, फ्रिज, टिभी, लागएतका किराना  सामान क्षति भएको गाउँवेशी डिपार्टमेन्टस्टोरका संचालक सुजन श्रेष्ठले बताउनु भयो ।

    images

    260503112_402196938286051_4221554571248432492_n.jpg

    आगलागीबाट करिब के कति क्षति भयो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    डिपार्टमेन्टस्टोरमा अचानक आगलागी भएपछि आगोलाई नियन्त्रणमा लिन वालिङ नगरपालिकाको दमकल मगाईएको थियो । 

    बुधवार, मंसिर ८ २०७८१०:०५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend