Logo

आइतवार, कार्तिक २ गते २०८३

images

एमाले महाधिवेशनका लागि यसरी सजाइँदैछ नारायणी किनार

एमाले महाधिवेशनका लागि यसरी सजाइँदैछ नारायणी किनार

  • PNN Times
  • बुधवार, मंसिर ८ २०७८


  • एमाले महाधिवेशनका लागि यसरी सजाइँदैछ नारायणी किनार

    नारायणगढ — नारायणी नदी किनारमा शुक्रबार एमालेले १० औं महाधिवेशनको उद्घाटन कार्यक्रम हुँदैछ । उद्घाटन कार्यक्रममा पाँच लाख मानिस उतार्ने दाबी गरिएको छ । यतिबेला नारायणी किनारमा मञ्च बनाउने र विभिन्न डिस्प्ले राख्ने कामको चटारो छ ।

    Capture.PNG

    images

    Capture.PNGदसौं महाधिवेशनको लोगोमै राखिएको गैंडासहितका ब्यानरहरू ठाउँठाउँमा राखिएको छ । एमालेले महाधिवेशनहरूमा प्रतीकचिह्नका रूपमा पहिलोपटक जनावरलाई रोजेको हो । एमालेले छैटौं राष्ट्रिय महाधिवेशनबाट मात्र लोगोको अभ्यास सुरु गरेको देखिन्छ । छैटौं महाधिवेशनमा पार्टीको हँसिया–हथौडा अंकित झन्डालाई प्रयोग गरेको थियो।

    Capture.PNGCapture.PNG

    बुधवार, मंसिर ८ २०७८०२:०३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend