Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अख्तियारले नाम जोडिदैमा गल्ति नगर्नेलाई समात्दैन, गल्ति गर्नेलाई छोड्दैन -आयुक्त सिलवाल

अख्तियारले नाम जोडिदैमा गल्ति नगर्नेलाई समात्दैन, गल्ति गर्नेलाई छोड्दैन -आयुक्त सिलवाल

  • निर्भीक नारायण भुर्तेल
  • आइतवार, पौष २५ २०७८


  • अख्तियारले नाम जोडिदैमा गल्ति नगर्नेलाई समात्दैन, गल्ति गर्नेलाई छोड्दैन -आयुक्त सिलवाल

    पौष २५, पर्वत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले गल्ति गर्नेलाई मात्र अख्तियारले समात्नेबताउनु भयो ।

    आईतबार पर्वतको कुश्मामा भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि जिल्लास्तरीय छलफल तथा अन्तरक्रियाकार्यक्रममा बोल्दै सिलवालले उक्त कुरा बताउनु भएको हो ।

    images

    विगतका दिनमा गल्ति नै नगर्ने व्यक्ति पनि अख़्तियारमा परेको र दुख भोग्नु परेको रहेछ सिलवालले भन्नु भयो तर अब जस्ले गल्ति गर्छउस्लाई मात्र हामीले कारबाहिको भागीदार बनाउछौ ।

    उहाँले मातहत कर्मचारीले कुनै प्राविधिक विषयमा निणायर्थ  छ भनेर हस्ताक्षर गरेपछि कार्यालय प्रमुखले गलत मन्साय नराखीप्रामणिकरण गरेको पुष्टि हुन्छ भने प्रमुखलाई  अख्तियारले नसमात्ने बताउनु भयो ।

    साथै उहाँले सम्पति सुद्धिकुरणको मुद्दा लाई पहिलो प्राथमिकतामा राखेर छानविन गरिरहेको बताउनु भयो ।

    आइतवार, पौष २५ २०७८०३:१९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend