Logo

शनिवार, कार्तिक १ गते २०८३

images

नेपाल मै पहिलो पटक भर्चुअल माध्यमबाट नगरसभा गर्दै वालिङ नगरपालिका

नेपाल मै पहिलो पटक भर्चुअल माध्यमबाट नगरसभा गर्दै वालिङ नगरपालिका

  • PNN Times
  • मंगलवार, माघ ११ २०७८


  • नेपाल मै पहिलो पटक  भर्चुअल माध्यमबाट नगरसभा गर्दै वालिङ नगरपालिका

    माघ ११, स्याङ्जा । स्याङ्जाको  वालिङ नगरपालिकाले नगर सभा भर्चुअल माध्यमबाट गरेको  छ । 
    कोभिड १९ को संक्रमण बढिरहेको कारण वालिङ नगरपालीकाले  भर्चुअल माध्यमबाट ११ औं नगर सभा गरेको हो। 

    देशभरका ७ सय ५३ वटा स्थानिय तहहरु मध्ये भर्चुअल माध्यम (जुम) प्रविधि मार्फत  नगर सभा गर्ने वालिङ नगर पालिका पहिलो हो ।

    नगरपालिकाले नगर पालिका घोषणा भएको ऐतिहासिक दिन नगर सभा गरेको हो । नेपाल सरकारले २०५३ माघ ११ वालिङ नगरपालिका घोषणा गरेको थियो ।

    images

     

    मंगलवार, माघ ११ २०७८१२:२२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend