Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जाको वालिङमा विद्युत सट हुदा आगलागि

स्याङ्जाको वालिङमा विद्युत सट हुदा आगलागि

  • PNN Times
  • सोमवार, फाल्गुण ९ २०७८


  • स्याङ्जाको वालिङमा विद्युत सट हुदा आगलागि

    फागुन ९, स्याङजा । स्याङ्जाको वालिङमा विद्युत सट हुदा आगलागि भएको छ। सोमबार राति ११ बजे वालिङ नगरपालिका वडानम्बर १ रामबाच्छामा आगलागि भएको हो ।

    स्थानिय राम प्रसाद रेग्मि को घरमा विद्युत सट हुदा आगलागि भएको प्रहरिले जनाएको छ ।

    images

    आगलागिबाट कम्प्यूटर टेलिभिजन, फर्निचर लगायत अफिसको सामान नस्ट भएको छ ।

    आगलागिबाट कुनै मानविय क्षति भएको छैन ।

    A90FE10B-E82F-4983-8E77-EEA9E86A0B10.jpeg

    सोमवार, फाल्गुण ९ २०७८११:५०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend