Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न अदालतको अनुमति

पल शाहलाई ७ दिन हिरासतमा राख्‍न अदालतको अनुमति

  • PNN Times
  • आइतवार, फाल्गुण १५ २०७८


  • पल शाहलाई ७ दिन हिरासतमा राख्‍न अदालतको अनुमति

    फागुन १५ , काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको  हो ।

    images

    बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।

    आइतवार, फाल्गुण १५ २०७८०५:१६:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend