Logo

मंगलवार, कार्तिक ४ गते २०८३

images

शिवरात्री मेलाको लागि छायाँक्षेत्र मन्दिरमा बेच्न राखिएको उँखु

शिवरात्री मेलाको लागि छायाँक्षेत्र मन्दिरमा बेच्न राखिएको उँखु

  • PNN Times
  • सोमवार, फाल्गुण १६ २०७८


  • शिवरात्री मेलाको लागि छायाँक्षेत्र मन्दिरमा बेच्न राखिएको उँखु

    फागुन १७, स्याङ्जा । स्याङ्जाको छाङ्छाङ्दी छायाँक्षेत्र मन्दिरमा शिवराात्रीको दिन हरेक वर्ष मेला लाग्ने गर्दछ । यसै अवसरमा यहाँ आउने भक्तजनहरुलाई बेच्न राखिएको उँखु तस्बीरमा देख्न सकिन्छ। यहाँ शिवरात्रीको अवसरमा भजन कृतन समेत गरिन्छ ।  

    274829038_645942203361546_5835451865542888092_n.jpg

    images

    274186968_628459894897925_3451724710221036230_n.jpg

    सोमवार, फाल्गुण १६ २०७८०८:२३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend