Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस संक्रमण

पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस संक्रमण

  • PNN Times
  • बुधवार, भाद्र २४ २०७७

  • पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस संक्रमण

     भदौ २४, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृत्यु भएको छ ।

    images

    , काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०८१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ । उनीहरुमध्ये ३१२ जनाको मृत्यु भएको छ ।

    ३३ हजार ८८२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् ।

    #अनलाइन खबरबाट

    बुधवार, भाद्र २४ २०७७०४:५९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend