Logo

शनिवार, कार्तिक १ गते २०८३

images

कुटपिट अंगभङ्ग मुद्दाका फरार प्रतिवादी १५ वर्ष पछि पक्राउ

कुटपिट अंगभङ्ग मुद्दाका फरार प्रतिवादी १५ वर्ष पछि पक्राउ

  • सन्दिप लुइटेल
  • मंगलवार, जेठ ३१ २०७९


  • कुटपिट अंगभङ्ग मुद्दाका फरार प्रतिवादी १५ वर्ष पछि पक्राउ

    जेठ ३१, पर्वत । कुटपिट अंगभङ्ग मुद्दाका फरार प्रतिवादीलाई १५ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।  पर्वतको पैयुँ गाउँपालिका वडा नम्बर ६ का ३४ वर्षीय राजन रानालाई प्रहरीले प्रकाउ गरेको हो । 

    इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरिक्षक खगेन्द्र अधिकारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले  रानालाई पक्राउ गरेको हो। 

    images

    रानालाई पर्वत जिल्ला अदातलबाट २०७० माघ २१ गतेको फैसलाले कुटपिट अंगभङ्ग मुद्दामा २ वर्ष कैद र ८३८.३३ जरिवाना सजाय सुनाएको थियो । 
    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्वतमा पेश गरिएको छ ।

    मंगलवार, जेठ ३१ २०७९१०:०५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend