Logo

शनिवार, कार्तिक १ गते २०८३

images

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि

  • PNN Times
  • सोमवार, आश्विन २४ २०७९


  • असोज २४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो (आइतबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।

    राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । 

    सोमवार, आश्विन २४ २०७९११:०२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend