Logo

शनिवार, कार्तिक १ गते २०८३

images

बुधबार ११ सय ७२ जनामा कोरोना संक्रमण , १८ सय ९३ निको

बुधबार ११ सय ७२ जनामा कोरोना संक्रमण , १८ सय ९३ निको

  • PNN Times
  • बुधवार, आश्विन ७ २०७७


  • बुधबार ११ सय ७२ जनामा कोरोना संक्रमण , १८ सय ९३ निको
    असोज ७, काठमाण्डौ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 
    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार १७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बर्ता। 
     
    नेपालमा आज सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको प्रवक्ता गौतमले बताए।  संस्थागत आइसोलेसनमा ८ हजार २१४ रहेका छन्।
    आज थप ९ हजार ४४९ पीसीआर परीक्षणसँगै अहिलेसम्म ९ लाख ४४ हजार ४७४ पुगेको छ।
    डिस्चार्ज हुनेको संख्या १८ सय ९३ रहेको छ।
    #नेपालखबरबाट

    बुधवार, आश्विन ७ २०७७०४:३८:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend