Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

मोहीले स्वास्थ्यमा के फाइदा गर्छ ?

मोहीले स्वास्थ्यमा के फाइदा गर्छ ?

  • PNN Times
  • सोमवार, चैत्र २७ २०७९


  • दही, मोही मन नपराउने सायदै नेपाली होलान् । अझ गर्मी मौसममा चिसो मोही पिउनुको मज्जा नै बेग्लै हुन्छ । मोही पिइरहने बानी भएपनि यसमा पाइने पोषक तत्वका विषयमा भने धेरैको चासो नहुन सक्छ ।

    मोही दहीबाट बनाइन्छ र यसमा शरीरलाई फाइदा पुर्‍याउने धेरै तत्व हुन्छन् । दहीबाट मोही बनाउँदा एक प्रकारको ब्याक्टेरिया पैदा हुन्छ, जसले पाचन प्रक्रियालाई चुस्त राख्न सहयोग गर्छ ।  मोहीले शरीरमा रगतको कमी, पानीको कमी तथा कमजोरी हुनबाट जोगाउँछ । भोक नजाग्ने व्यक्तिले मोही खाएमा फाइदा पुग्छ । 

    images

    सोमवार, चैत्र २७ २०७९०४:३०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend