Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

प्रेस युनियन स्याङजाको अध्यक्षमा बगाले

प्रेस युनियन स्याङजाको अध्यक्षमा बगाले

  • PNN Times
  • आइतवार, जेठ २८ २०८०


  • प्रेस युनियन स्याङजाको अध्यक्षमा बगाले

    वालिङ
    प्रेस युनियन स्याङजाको नवौं अधिवेशन तथा साधरण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त अधिवेसनले आगामी कार्यकालका लागी तोलाकान्त बगालेको अध्यक्षमा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा साधना न्यौपाने र गोपिकृष्ण रेग्मि रहनुभएको छ । त्यस्तै सचिवमा शंकर सुवेदी र कोषाध्यक्षमा हिमाल न्यौपाने चयन हुनुभएको छ भने अन्य सदस्य रहनुभएको छ ।
    लामो समयदेखी पत्रकारीता क्षेत्रमा रहनुभएका बगाले विभिन्न सञ्चार माध्यममा आवद्ध रहेर आफ्नो सफल भुमिका निर्वाह गर्नुभएको छ । उहाँ रेडियो आँधीखोलाको स्टेशन म्यानेजरको रुपमा  कार्यरत हुनुहुन्छ । बगाले राष्ट्रिय समाचार समिति ९रासस०, आर्थिक अभियान राष्ट्रिय दैनिक, आदर्श समाज राष्ट्रिय दैनिकका साथै बुलेटिन नेपालको संस्थापक अध्यक्ष रहनुभएको छ ।

    आइतवार, जेठ २८ २०८००९:१७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend