Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

  • PNN Times
  • बुधवार, भाद्र ६ २०८०


  • भदौ ६, काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ ।

    मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको  निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिए ।

    images

    उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए । उनकी आमाको यसअघि नै निधन भइसकेको थियो । 

    बुधवार, भाद्र ६ २०८०११:१८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend