Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

आजदेखि तीनदिन हल्का देखि मध्यम तथा केहि स्थानमा भारी वर्षाको सम्भावना

आजदेखि तीनदिन हल्का देखि मध्यम तथा केहि स्थानमा भारी वर्षाको सम्भावना

  • गोपाल जिटी
  • शनिवार, भाद्र २९ २०८१


  • आजदेखि तीनदिन हल्का देखि मध्यम तथा केहि स्थानमा भारी वर्षाको सम्भावना

    भदौ २९, स्याङ्जा ।
    आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि तीनदिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    शनिवार, भाद्र २९ २०८१०८:०८:००

    गोपाल जिटी

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend