Logo

शनिवार, कार्तिक १ गते २०८३

images

श्वाव रिपोर्ट नआउदा सम्मको लागि पैयूँमा बजार र स्कुल बन्द

श्वाव रिपोर्ट नआउदा सम्मको लागि पैयूँमा बजार र स्कुल बन्द

  • PNN Times
  • बुधवार, मंसिर ३ २०७७


  • श्वाव रिपोर्ट नआउदा सम्मको लागि पैयूँमा बजार र स्कुल बन्द

    मंसिर ३, पैयूँ । पर्वतको पैयूँ गाउँपालिकाले बजार र स्कुल बन्द गर्ने निर्णय गरेको छ ।

    बुधाबार बसेको विपद व्यवस्थापन समितिको बैठकले कन्ट्याक्ट ट्रेसिङमापरेकाहरुको बुधबार श्वाव संकलन गरेको र रिपोर्ट नआउदा सम्मको लागिबजार र स्कुल बन्द गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

    images

    बुधबार  श्वास संकलन लिएका छौ पैयूँ गाउँपालिकाका प्रवक्ता एंव वडा नम्बर ७ का अध्यक्ष भिम गुरुङले  भन्नु भयो उनिहरुको रिपोर्टनआउदा सम्म भिडभाड हुने ठाउँ बन्द गर्ने निर्णय गाउँपालिकाले गरेको हो ।

    यस अघि १० जनामा कोरोना पोजेटिभ देखिए पछि गाउॉपालिकाले सबै क्षेत्र शिल गरेको थियो ।

    बुधवार, मंसिर ३ २०७७०८:४५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend