Logo

शनिवार, कार्तिक १ गते २०८३

images

मन्त्री अर्यालले सोमबार ३ वटा अस्पतालको शिलान्यास गर्दै

मन्त्री अर्यालले सोमबार ३ वटा अस्पतालको शिलान्यास गर्दै

  • PNN Times
  • सोमवार, मंसिर १५ २०७७


  • मंसिर १५, स्याङजा । नेपाल सरकारका भुमि व्यवस्था गरिबी निवारण मन्त्री पद्मा अर्यालले स्याङजाका ३  वटा स्थानीय तहमा आज एकै पटक ३ वटा अस्पतालको शिल्यान्यास गर्ने हुनुभएको छ । 

    मन्त्री अर्यालले वालिङ, भिरकोट र गल्याङको मालुङ्गामा गरी ३ अस्पतालको एकै दिन शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

    images

    ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूतअस्पतालको शिलान्यास गर्दै छ । 

    सोमवार, मंसिर १५ २०७७०८:४३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend