Logo

शनिवार, कार्तिक १ गते २०८३

images

स्याङ्जामा आईपुग्यो कोभिड विरुद्धको भ्याक्सिन, पहिलो प्राथमिकतमा को को परे 

स्याङ्जामा आईपुग्यो कोभिड विरुद्धको भ्याक्सिन, पहिलो प्राथमिकतमा को को परे 

  • PNN Times
  • सोमवार, माघ १२ २०७७


  • स्याङ्जामा आईपुग्यो कोभिड विरुद्धको भ्याक्सिन, पहिलो प्राथमिकतमा को को परे 
    माघ १२, स्याङजा ।  भारत सरकारले नेपाललाई उपलब्ध गराएको १० लाख डोज कोरोना भाइरस(कोभिड–१९) विरुद्धको भ्याक्सिन स्याङ्जामा आईपुगेको छ ।   
    सोमबार स्याङ्जाका प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्मालाई  १ सय ७१ भायल १७ सय १० डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन हस्तान्तरण गर्नु भएको हो । 
     
    पहिलो चरणको खोप स्वास्थ्यकर्मी,सरसफाइकर्मी, एम्बुलेन्स चालक,सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिएकाहरुलाई लगाइने शर्माले जानकारी दिनु भयो । 
     

    सोमवार, माघ १२ २०७७१२:५९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend