Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

झाँक्रीको रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता, आइतबार पेसी

झाँक्रीको रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता, आइतबार पेसी

  • PNN Times
  • बिहिवार, माघ २९ २०७७


  • झाँक्रीको रिहाइको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता, आइतबार पेसी

    काठमाडौँ — नेकपा रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । झाँक्री पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्य बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत गएका हुन्

    उक्त निवेदन सर्वोच्च प्रशासनले दर्ता गरेको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।शुक्रबार सोनाम ल्होसारको सार्वजनिक बिदा र पर्सि शनिबार परेकोले दुई दिन अदालत खुल्दैन । त्यसैले, आइतबार उक्त मुद्दाको पेसी तोकिएको हो ।

    images

    बिहिवार, माघ २९ २०७७०५:२०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend