Logo

शनिवार, कार्तिक १ गते २०८३

images

१०० औ विकेट पुरा गर्दै सन्दिप, कुन लिगमा कति !! हेर्नुहोस पूर्ण विवरण

१०० औ विकेट पुरा गर्दै सन्दिप, कुन लिगमा कति !! हेर्नुहोस पूर्ण विवरण

  • PNN Times
  • बिहिवार, श्रावण २२ २०७७


  • १०० औ विकेट पुरा गर्दै सन्दिप, कुन लिगमा कति !! हेर्नुहोस पूर्ण विवरण

    सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । यस्तो गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् । थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरे ।

    त्यसका लागि उनले राष्ट्रिय टिमबाट २९ र टी २० फ्रेन्चाईज लिगबाट ७१ विकेट लिए । मलेसियाविरुद्ध उनले लगातार २ विकेट लिएका लिए । खेलमा उनले ४ ओभरमा १ ओभर मेडन राख्दै २२ रन खर्चेर ३ विकेट लिए।

    images

    सन्दीपले कुन प्रतियोगिता कति विकेट लिए ?

    इन्डियन प्रिमियर लिग (आइपीएल) २०१८ ( ३ खेल ) – ५ विकेट

    विश्व–११ वेस्ट इन्डिज विरुद्ध (१ खेल) : ०

    क्यारेबिन प्रिमियर लिग २०१८ ( ५ खेल ) – ७ विकेट

    अफगानिस्तान प्रिमियर लिग २०१८ (१ खेल) – २ विकेट

    बिग बास लिग २०१८-१९ (८ खेल) – ११ विकेट

    बंगलादेश प्रिमियर लिग २०१८/१९ (६ खेल) – ४ विकेट

    पाकिस्तान सुपर लिग २०१९ (७ खेल) – ११ विकेट

    आइपीएल २०१९ (६ खेल) – ८ विकेट

    क्यारेबिन प्रिमियर लिग २०१९ (६ खेल) – ८ विकेट

    बिग बास लिग (२०१९/२० (१३ खेल) – १५ विकेट

    नेपाल राष्ट्रिय टिम : (१९औं खेल जारी) – ३० विकेट

     

    बिहिवार, श्रावण २२ २०७७११:३३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend