Logo

शनिवार, कार्तिक १ गते २०८३

images
कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत दोस्रो चरणको पहिलो दिन

वालिङमा ७ सय भन्दा धेरै जेष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाईयो

वालिङमा ७ सय भन्दा धेरै जेष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाईयो

  • निर्भीक नारायण भुर्तेल
  • आइतवार, फाल्गुण २३ २०७७


  • वालिङमा  ७ सय  भन्दा धेरै जेष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाईयो

    फागुन २३, स्याङ्जा ।  कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत दोस्रो चरणको पहिलो दिन वालिङका ७ सय ४६ जना ज्येष्ठ नागरिकलाई खोप लगाइएको छ । जसमध्ये ४ सय २७ जना पूरुष  र ३ सय १९ जना महिला रहेका छन ।

    सरकारले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई फागुन २३ देखि कोरोना भाइरसविरुद्धको खोप ‘कोभिडशिल्ड’ लगाउन निर्देशन गरे अनुसार वालिङमा पनि खोप लगाइएको हो । 

    images

    1.jpg

    खोप लगाउन नगरपालिका भर  १७ खोप केन्द्र र ६० स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले जनाकारी दिनु भयो ।

    3.jpg
    खोप अभियान पूरा गर्न ३ दिन लाग्ने पाण्डेले बताउनु भयो । 
      

    आइतवार, फाल्गुण २३ २०७७०७:३३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend