Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतको पैयुँमा कोरोना सङ्क्रमितको मृत्यु

पर्वतको पैयुँमा कोरोना सङ्क्रमितको मृत्यु

  • PNN Times
  • आइतवार, जेठ २ २०७८


  • पर्वतको पैयुँमा कोरोना सङ्क्रमितको मृत्यु

    फाईल तस्बीर 

    जेठ २, पर्वत । पर्वतको पैयुँमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । पैयुँ गाउँपालिका वडा नम्बर ७ का ६१ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

    images

    उनको आइतबार बिहान आफ्नै घरमा मृत्यु भएको पैयुँ गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिम गुरुङले जनाकारी दिनु भयो । वैशाख २४ गते स्वाव परिक्षण गर्दा उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

    त्यसपछि उनलाई होम आइसुलेसनमा राखिएको पैयुँ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुण्य न्यौपानेले बताउनु भयो ।

    मृतकको शव व्यवस्थपन कहाँ, कसरी गर्ने बारे छलफल भइरहेको न्यौपानेले जनाकारी दिनु भयो । 

    आइतवार, जेठ २ २०७८०९:१०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend