Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पर्वतमा १६ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा र अंकल प्रकाउ

पर्वतमा १६ वर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बुबा र अंकल प्रकाउ

  • PNN Times
  • बुधवार, श्रावण २७ २०७८


  • पर्वतमा  १६ वर्षीय छोरीलाई  जबरजस्ती  करणी गरेको  आरोपमा बुबा र अंकल प्रकाउ

    साउन २७, पर्वत । पर्वतमा छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुबा र अंकललाई प्रकाउ गरेको छ ।

    १६ वर्षीय छोरीलाई जेठ ७ गते बुबाले  र साउन २३ गते अंकलले करणी गरेको आरोपमा दुबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले प्रकाउ गरेको हो ।  

    images

    बुबा र अंकलले जबरजस्ती करणी गरेको भनी पिडीतको दाजुले जाहेरी दिए पछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको टोलिले  उनिहरु दुबै जनालाई  प्रकाउ गरेको हो । 

    प्रहरीले साउन २७ गते पर्वत जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दा शिर्षकमा १० दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ। 

    बुधवार, श्रावण २७ २०७८०८:५०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend