Logo

सोमवार, कार्तिक ३ गते २०८३

images

सत्तारुढ गठबन्धनको समन्वय समितिले भन्यो : अदालतको गतिरोधको निकास तत्काल खोज्नुपर्छ

सत्तारुढ गठबन्धनको समन्वय समितिले भन्यो : अदालतको गतिरोधको निकास तत्काल खोज्नुपर्छ

  • PNN Times
  • मंगलवार, कार्तिक ३० २०७८


  • सत्तारुढ गठबन्धनको समन्वय समितिले भन्यो : अदालतको गतिरोधको  निकास तत्काल  खोज्नुपर्छ

    ३० कात्तिक,। सत्तारुढ गठबन्धनको समन्वय समितिले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोज्नुपर्ने बताएको छ ।

    मंगलबार बसेको समन्वय समितिले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने बताएका छन् ।

    images

    उनीहरुले सम्बन्धित सबैबाट छिटो निकास दिने विषयमा पहल हुने आशा व्यक्त गरेका छन् ।

    मंगलवार, कार्तिक ३० २०७८०६:२८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend