Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एकैदिन १० जनाको मृत्यु, थप ६,८२७ जनामा कोरोना संक्रमण

एकैदिन १० जनाको मृत्यु, थप ६,८२७ जनामा कोरोना संक्रमण

  • PNN Times
  • शुक्रवार, माघ १४ २०७८


  • एकैदिन १० जनाको मृत्यु, थप ६,८२७ जनामा कोरोना संक्रमण

    माघ १४ , काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने एकै दिन १० जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

    images

    शुक्रवार, माघ १४ २०७८०४:१२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend