Logo

शनिवार, कार्तिक १ गते २०८३

images

अन्तरास्ट्रिय पर्वत समाजले निःशुल्क स्वास्थ्य शिविर गर्ने

अन्तरास्ट्रिय पर्वत समाजले निःशुल्क स्वास्थ्य शिविर गर्ने

  • निर्भीक नारायण भुर्तेल
  • मंगलवार, फाल्गुण १० २०७८


  • अन्तरास्ट्रिय पर्वत समाजले निःशुल्क स्वास्थ्य शिविर गर्ने

    फागुन १०, पर्वत । अन्तराष्ट्रिय पर्वत समाजले पर्वतमा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

    प्रार्थना गर्ने ओठ भन्दा सहयोग गर्ने हात महान हुन्छन " स्वास्थ्य नै धन हो भन्ने नाराका साथ समाजले पर्वतको जलजला गाउँपालिकामा फागुन १४ गते र पैयूँ गाउँपालिकामा फागुन १५ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने समाजका महासचिव मणि भुर्तेलले जानकारी दिनु भएको छ ।

    images

    शिविरमा महिला रोज विशेषज्ञ, दन्त रोग विशेषज्ञ र जनरल चिकित्सक सेवाहरु उपलब्ध हुनेछन ।

    शिविरको व्यवस्थापन पैयूँ गाउँपालिका र जलजला गाउँपालिकाले  गर्ने छ ।

    मंगलवार, फाल्गुण १० २०७८०६:२१:५३

    निर्भीक नारायण भुर्तेल

    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend