Logo

शनिवार, कार्तिक १ गते २०८३

images

पैयूँमा अन्तर वडा स्तरीय गाउँपालिका अध्यक्ष कपको उद्घाटन

पैयूँमा अन्तर वडा स्तरीय गाउँपालिका अध्यक्ष कपको उद्घाटन

  • PNN Times
  • सोमवार, चैत्र ७ २०७८


  • पैयूँमा अन्तर वडा स्तरीय गाउँपालिका अध्यक्ष कपको उद्घाटन

    चैत ७, पर्वत । पर्वतको पैयूँमा अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ ।

    पैयूँ गाउँपालिकाको आयोजनामा अन्तर वडा स्तरीयगाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको सुरु भएको हो ।

    images

    अध्यक्ष कपको उद्घाटन गर्दै पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारीले खेलले स्वास्थ्यसंगै पैयूँ गाउँपालिकाले युवाहरुलाईलक्षित गरी खेलको आयोजना गरेको हुदा खेलाडीहरु अनुशासित रुपमा खेल्न आग्रह गर्नु भयो ।

    उहाँले खेललाई व्यवसाय रुपमा खेलाउनु जरुरत रहेको भन्दै  खेल क्षेत्र बाँट पैयूँको  नाम देशविदेश  सामु चिनाउन सकिने बताउनु भयो  ।

    । खेल क्षेत्रको विकास र समृद्धिको लागि गाउँपालिका लागि पर्ने उहाँको भनाई थियो ।

    उद्घाटन समारोमा उपस्थित सबैलाई गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङले स्वागत गर्नु भएको थियो /

    स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ चैत ७ गतेदेखी ९ गते सम्म प्रतियोगिता हुने छ ।

    35EFBBF6-6B26-4093-B713-95656C7829A2.jpeg

    AE0E52CC-23B3-4083-BBF3-C188AABFCC64.jpeg

    सोमवार, चैत्र ७ २०७८०५:०१:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend