Logo

शनिवार, कार्तिक १ गते २०८३

images

यूएईलाई हराउँदै एसिया कपमा नेपाल

यूएईलाई हराउँदै एसिया कपमा नेपाल

  • PNN Times
  • मंगलवार, बैशाख १९ २०८०


  • यूएईलाई हराउँदै एसिया कपमा नेपाल

    १९ वैशाख, काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।

    यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

    images

    मंगलवार, बैशाख १९ २०८०११:५३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend