Logo

शनिवार, कार्तिक १ गते २०८३

images

एनपीएलमा जनकपुर बोल्ट्स विजयी

एनपीएलमा जनकपुर बोल्ट्स विजयी

  • PNN Times
  • शनिवार, मंसिर १५ २०८१


  • मंसिर १५, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ ।

    कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् सुरुआत गरेको हो ।

    images

    शनिवार, मंसिर १५ २०८१०३:३२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to pnntimes.com Site By: SobizTrend